मंगलवार, आश्विन २७,२०८३ 01:36:48
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:36:48
Bizshala
Global IME Bank Limited

पोखरा–दुबई नियमित उडान शुरु हुने, टिकट बुकिङ खुल्ला , पर्यटन क्षेत्रमा नयाँ उत्साह

Bizshala
पोखरा–दुबई नियमित उडान शुरु हुने, टिकट बुकिङ खुल्ला , पर्यटन क्षेत्रमा नयाँ उत्साह
New Office

काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान आगामी २३ सेप्टेम्बर २०२६ देखि गर्ने गरी टिकट बुकिङ खुल्ला भएको छ ।  

व्यावसायिक अन्तर्राष्ट्रिय हवाई सेवा शुरु हुने तयारीले पश्चिम नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ। 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

खुला भइसकेको छ, जसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय सञ्जालसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ।

हिमाल, ताल र साहसिक पर्यटनका लागि विश्वमै परिचित पोखरामा अब मध्यपूर्वमार्फत युरोप, अफ्रिका र अन्य प्रमुख बजारबाट पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ।  

विशेषगरी दुबईजस्तो अन्तर्राष्ट्रिय ट्रान्जिट हबसँग प्रत्यक्ष हवाई सम्पर्कले लामो दूरीका पर्यटकहरूका लागि पोखरा अझ पहुँचयोग्य बन्नेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको यो विमानस्थल करिब पाँच दशकको सपना र प्रयासपछि बनेको राष्ट्रिय गौरवको आयोजना हो। 

यद्यपि सञ्चालनमा आए पनि लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यसको पर्यटन क्षमताबारे प्रश्न उठ्दै आएको थियो।  

सीमित चार्टर उडान र केही आकस्मिक सेवाबाहेक अन्तर्राष्ट्रिय आवागमन कमजोर रहँदा अपेक्षित पर्यटन वृद्धि हुन सकेको थिएन।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X