सोमबार, श्रावण ४,२०८३ 06:41:19
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 06:41:19
Bizshala
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप नघटाउने नीति

बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप नघटाउने नीति
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्न नदिने नीति लिएको जनाएको छ । 

केन्द्रीय बैंकले आव २०८३–८४ को मौद्रिक नीति सार्वजनिकमार्फत निक्षेपकर्ताहरुको हकहितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याजदर अझै घटाउन सक्ने अवस्थामा सुधार र ब्याजदर थप तल जान नदिई बढी तरलता केन्द्रीय बैंकले बढी ब्याज दिई राख्ने नीति लिएको छ ।  

साथै बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सुधार गर्दै पूँजीपरिचालन खर्च कम गर्ने र बैंक तथा वित्तीय संस्थाहरुको व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृट सेवासहितको बैंकिङ अवधारणको अघि बढने, शाखा खोल्ने र बन्द गर्ने प्रक्रियामा लचकता, डिजिटलाइजेनमा जोड, कालोसूचीमा कम व्यक्ति रहने, जस्ता प्रस्तावहरु राखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.