शनिबार, आश्विन ३१,२०८३ 06:17:18
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:17:18
Bizshala
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

Bizshala
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.४७ अंकले बढेर २७२६.७२ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३३८ कम्पनीको १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२९ प्रतिशत र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेको छ ।  

बीमा समूह बढ्दा १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.४९ प्रतिशतले बढेर ४६५ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, एशियन लाइफको ०.६८ प्रतिशत, सिटिजन लाइफको १.११ प्रतिशत, आइएमई लाइफको ०.२४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२८ प्रतिशत, सूर्यज्योति लाइफको ०.७१ प्रतिशत, हिमालयन एभरेष्टको ०.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत, एनएलजीको ०.१७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४४ प्रतिशत, आरबीसीएलको २.९१ प्रतिशत, सलिकोको ०.८३ प्रतिशत, सानिमा जिआइसीको १.४४ प्रतिशत, युनाइटेड अजोडको ०.०२ प्रतिशत र हिमालयन रि को ०.७५ प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउनेमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७२ प्रतिशत १२०१ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.४२ प्रतिशत, हिमालयन लाइफको ०.०६ प्रतिशत, एलआइसी नेपालको ०.०६ प्रतिशत, नेपाल लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको १.०२ प्रतिशत, सन नेपाल लाइफको ०.४३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७२ प्रतिशत, शिखरको ०.१६ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.७० प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.