सोमबार, श्रावण १८,२०८३ 11:10:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:10:26
Bizshala
Global IME Bank Limited

साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने

साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने
New Office

काठमाण्डौ । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिन नवौँ वार्षिक साधारण सभा डाकेको छ ।

साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने र सेयर निष्कासन सम्बन्धमा गर्नुपर्ने आवश्यक परिमामर्जन गरी धितोपत्र बोर्डमा दर्ता गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओ निष्कासनबाट प्राप्त रकमको उपयोग गर्ने र कम्पनी गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवको वार्षिक प्रतिवेदन समेत पारित गरिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.