शनिबार, आश्विन ३१,२०८३ 06:14:30
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:14:30
Bizshala
Global IME Bank Limited

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

Bizshala
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५७ कम्पनीको १ करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ ।  

आज १० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १४.९५ प्रतिशतले बढेर १२५३ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, एलआइसी नेपालको ०.१३ प्रतिशत, नेशनल लाइफको ०.२० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३८ प्रतिशत, हिमालयन एभरेष्टको ०.८३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६० प्रतिशत, एनएलजीको ०.५२ प्रतिशत, आरबीसीएलको २.५१ प्रतिशत र सलिकोको ०.३४ प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.४८ प्रतिशतले घटेर ९८५.२० रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, एशियन लाइफको ०.५८ प्रतिशत, सिटिजन लाइफको ०.१२ प्रतिशत, हिमालयन लाइफको १.२९ प्रतिशत, नेपाल लाइफको ०.९७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५७ प्रतिशत, सूर्यज्योति लाइफको ०.२५ प्रतिशत, सन नेपाल लाइफको ०.७३ प्रतिशतले घटेको छ ।  

यसका साथै नेको इन्स्योरेन्सको ०.८५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.३५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४७ प्रतिशत, सानिमा जिआइसीको ०.६८ प्रतिशत, शिखरको ०.९९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०२ प्रतिशत, युनाइटेड अजोडको ०.४८ प्रतिशत, हिमालयन रि को ०.२९ प्रतिशत र नेपाल रि को ०.७६ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.