शुक्रबार, आश्विन २,२०८३ 06:09:29
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 06:09:29
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री राहत कोषमा साढे ३ अर्ब संकलन, विदेशी मुद्रा कार्डबाटै करिब ३० करोड

प्रधानमन्त्री राहत कोषमा साढे ३ अर्ब संकलन, विदेशी मुद्रा कार्डबाटै करिब ३० करोड
New Office

काठमाडौं । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ३ अर्ब रुपैयाँ संकलन भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार साँझसम्म कोषमा ३ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन्।

Shivam Cement
Bizshala
CG Motors

विदेशी मुद्राको कार्डमार्फत मात्रै करिब ३० करोड रुपैयाँ सहयोग प्राप्त भएको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन्। यसले राष्ट्रिय विपत्तिपछि स्वदेशसँगै विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय दाताबाट पनि उल्लेख्य सहयोग जुटिरहेको देखाएको छ।

Muktinath Bikas Bank Limited

बाढी प्रभावितको खोज तथा उद्धार, तत्काल राहत, उपचार, अस्थायी आवास र पुनर्स्थापनाका लागि सरकारले सहयोग संकलनलाई तीव्रता दिएको छ। बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था र सर्वसाधारणले कोषमा सहयोग गरिरहेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.