Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 06:26:46
Bizshala
Global IME Bank Limited

नेपालमा पहिलोपटक SAWEN को महासभा आयोजना

नेपालमा पहिलोपटक SAWEN को महासभा आयोजना
New Office

काठमाण्डौ ।  दक्षिण एसियाका वन्यजन्तु अपराध नियन्त्रण तथा कार्यान्वयन निकायहरूको क्षेत्रीय सञ्जाल South Asia Wildlife Enforcement Network (SAWEN) को महासभा नेपालमा पहिलोपटक आयोजना भएको छ।

कृषि वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा सेप्टेम्बर १० र ११ गते काठमाडौँमा आयोजना भएको महासभामा दक्षिण एसियाली मुलुकका वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणसँग सम्बन्धित उच्च अधिकारी तथा प्रतिनिधिहरूको सहभागिता छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

महासभामा वन्यजन्तु तथा वनस्पतिको अवैध ओसारपसार, वन्यजन्तु अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुँदै छ ।

नेपालमा पहिलोपटक आयोजना भाएको  यस महासभाले वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले गर्दै आएको प्रयास तथा दक्षिण एसियाली मुलुकबीचको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.