काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२ विन्दुमा कायम भएको छ ।
नेप्से परिसूचक ३५० कम्पनीको १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.५० प्रतिशत, नेको इन्स्योरेन्सको ०.१९ प्रतिशत, एनएलजीको १.८८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.६१ प्रतिशत, प्रभुको १.६७ प्रतिशत, सलिकोको १.६४ प्रतिशत, सानिमा जिआइसीको ०.५१ प्रतिशत, शिखरको १.५५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५६ प्रतिशत, युनाइटेड अजोडको २.३३ प्रतिशत, हिमालयन रि को १.८५ प्रतिशत र नेपाल रि को ०.५३ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.४८ प्रतिशत, सिटिजन लाइफको १.९५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४६ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.०९ प्रतिशत, हिमालयन लाइफको १.७८ प्रतिशत, आइएमई लाइफको १.६२ प्रतिशत, नेपाल लाइफको ०.६८ प्रतिशत, नेशनल लाइफको १.८८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६३ प्रतिशत, सूर्यज्योति लाइफको ०.९३ प्रतिशत, सन नेपाल लाइफको १.४५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.६७ प्रतिशतले घटेको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.०१ प्रतिशत र निर्जीवन बीमा समूह ०.९१ प्रतिशतले घटेको छ ।
आज दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । नेपाल इन्स्योरेन्सको ०.४६ प्रतिशतले बढेर ४६० रुपैयाँ पुगेको छ भने एलआइसी नेपालको सेयरभाउ ०.६५ प्रतिशतले बढेर ७७९ रुपैयाँ पुगेको छ ।
सर्वाधिक गुमाउनेमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३९ प्रतिशतले ४७७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.५० प्रतिशत, नेको इन्स्योरेन्सको ०.१९ प्रतिशत, एनएलजीको १.८८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.६१ प्रतिशत, प्रभुको १.६७ प्रतिशत, सलिकोको १.६४ प्रतिशत, सानिमा जिआइसीको ०.५१ प्रतिशत, शिखरको १.५५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५६ प्रतिशत, युनाइटेड अजोडको २.३३ प्रतिशत, हिमालयन रि को १.८५ प्रतिशत र नेपाल रि को ०.५३ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.४८ प्रतिशत, सिटिजन लाइफको १.९५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४६ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.०९ प्रतिशत, हिमालयन लाइफको १.७८ प्रतिशत, आइएमई लाइफको १.६२ प्रतिशत, नेपाल लाइफको ०.६८ प्रतिशत, नेशनल लाइफको १.८८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६३ प्रतिशत, सूर्यज्योति लाइफको ०.९३ प्रतिशत, सन नेपाल लाइफको १.४५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.६७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।