काठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाटस्थित धादिङको स्याउली बजार बगाएको छ।
आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले गाउँपालिकाभित्रका दुईवटा पक्की पुलसमेत बगाएको छ। बाढीले सोती र आरुघाट बजार जोड्ने पुल बगाएको हो।
बाढीका कारण सोती क्षेत्रमा अधिकांश घरमा क्षति पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।