शुक्रबार, आश्विन ३०,२०८३ 10:01:59
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 10:01:59
Bizshala
Global IME Bank Limited

चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

Bizshala
चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
New Office

काठमाडौँ । दसैँका कारण आगामी कात्तिक १ गतेदेखि चार दिनसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

काठमाडौँ महानगरपालिकाका अनुसार उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापनको काम प्रभावित हुनेछ। दसैँको मुख्य पर्वका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले व्यवस्थापन कार्यमा असर पर्ने महानगरपालिकाले जनाएको छ।

यस अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर छुट्टाछुट्टै राख्न महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले आग्रह गरिन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उनले फोहोरलाई सडक तथा सार्वजनिक स्थानमा जथाभावी नफाल्न र आफ्नै घर वा कम्पाउन्डभित्रै व्यवस्थापन गर्न सबैलाई अनुरोध गरिन्।

महानगरपालिकाका अनुसार कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.