सोमबार, कार्तिक ९,२०८३ 09:47:18
  • सोमबार, कार्तिक ९,२०८३ 09:47:18
Global IME Bank Limited

आज कति छ तरकारीको मूल्य ?

Bizshala
आज कति छ तरकारीको मूल्य ?
New Office

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेको छ। समितिका अनुसार आज भारतीय ठूलो गोलभेडाको ६० रुपैयाँ छ। सानो लोकल गोलभेडा प्रतिकेजी  ३० रुपैयाँ तथा टनेलको ३५ रुपैयाँ रहेको छ।

रातो लाम्चो आलुको मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गोलो र मुडे रातो आलुको ५५ रुपैयाँ तथा भारतीय रातो आलुको ३० रुपैयाँ छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ८५ रुपैयाँ छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै लोकल गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँ, तराई गाजरको ८० रुपैयाँ, लोकल बन्दाको ४० रुपैयाँ र स्थानीय काउलीको ४० रुपैयाँ रहेको छ। रायोको साग प्रतिकेजी ५० रुपैयाँ तथा पालुंगोको सागको मूल्य १०० रुपैयाँ छ।

यस्तै, बोडीको मूल्य ६० र मकै बोडीको मूल्य प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमीको ३० रुपैयाँ, भटमासकोशाको १५० रुपैयाँ, करेलाको ७० रुपैयाँ र लौकाको ३० रुपैयाँ रहेको छ।

Garima Development Bank
Bizshala
IME remit

च्याउतर्फ कन्य च्याउको मूल्य प्रतिकेजी १०० रुपैयाँ, डल्ले च्याउको ३०० रुपैयाँ, राजा च्याउको ३०० रुपैयाँ र सिताके च्याउको ८०० रुपैयाँ छ। कुरीलोको मूल्य ७०० र जिरीको सागको मूल्य प्रतिकेजी १०० रुपैयाँ रहेको छ।

फलफूलतर्फ फुजी स्याउको मूल्य प्रतिकेजी ३०० रुपैयाँ छ। नेपाली केराको मूल्य प्रतिदर्जन १०० रुपैयाँ तथा मालभोग केराको १०० रुपैयाँ रहेको छ।

कागतीको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, अनारको ३०० रुपैयाँ छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.