काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २० अमेरिकी डलरले घटेर प्रतिऔंस ३ हजार ९४० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य ०.९८ अमेरिकी डलरले घटेर प्रतिऔंस ५० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।