मंगलवार, आश्विन २७,२०८३ 07:37:48
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:37:48
Bizshala
Global IME Bank Limited

बजेट भाषण मंगलबार दिउँसो १ बजे

Bizshala
बजेट भाषण मंगलबार दिउँसो १ बजे
New Office

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जेठ १५ गते मंगलबारका दिन आउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।  

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ अनुरोध समेत गरेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बजेट भाषण सकिएपछि दिउँसो ४ बजे पुनः प्रतिनिधिसभाको बैठक बस्नेछ । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच आज सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X