बिहीबार, बैशाख ३१,२०८३ 07:09:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल रि इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ

Laxmi Sunrise Bank Limited
नेपाल रि इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा हरियाली छाएको छ भने बाँकी १० समूह राताम्य भएका छन् । आज जीवन बीमा उपसूचक बीमा कम्पनीहरुमा आज नेपाल पुनर्बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ ०.४१ प्रतिशतले बढेर ६६८.७० रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने आइएमई लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य २.३३ प्रतिशतले घटेर ४३६.६० रुपैयाँ कायम भएको छ । 

यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.१२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.८६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.८२ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.७९ प्रतिशत, नेशनल लाइफको १.७७ प्रतिशत, सन नेपाल लाइफको १.५२ प्रतिशत, एलआइसी नेपालको १.५१ प्रतिशत, एशियन लाइफको १.३४ प्रतिशत, सुर्यज्योति लाइफको १.२९ प्रतिशत, हिमालयन लाइफको १.२७ प्रतिशत र प्रभु इन्स्योरेन्सको १.१३ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
New Office
CG Motors

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.९३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८९ प्रतिशत, युनाइटेड अजोडको ०.८० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.७८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.७६ प्रतिशत, नेपाल लाइफको ०.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६३ प्रतिशत, आरबीसीएलको ०.२७ प्रतिशत, सिटिजन लाइफको ०.२१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१३ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१० प्रतिशतले सेयरभाउ घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.