TRENDING
सेबोनको प्रवक्तामा डा.नवराज अधिकारी
- Capital Market
- बिहीबार, जेष्ठ १७,२०८१ 18:50:29
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् ।
यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा. अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्।
यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।
यो पनि हेर्नुहोस
भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
- by Bizshala
- 3 घण्टा अगाडी

