बुधबार, पुष १०,२०८१ 10:10:42
IME remit
  • बुधबार, पुष १०,२०८१ 10:10:42
IME remit
Global IME Bank Limited

ग्राहकहरुको सम्पूर्ण डेटा सुरक्षित छ, हल्ला फैलिए जस्तो ह्याक र फिरौतीको घटना भएको छैनः एलएस क्यापिटल

Hyundai Nepal
ग्राहकहरुको सम्पूर्ण डेटा सुरक्षित छ, हल्ला फैलिए जस्तो ह्याक र फिरौतीको घटना भएको छैनः एलएस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल(एलएस) लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकको डेटा सुरक्षित रहेको जनाएको छ । आज केहि सञ्चार माध्यमहरुमा प्रकाशित लक्ष्मी क्यापिटलका ग्राहकहरुको डेटा डार्क वेवमा लिक भएको खबरको खण्डन गर्दै कम्पनीले ग्राहकहरुको डेटा सुरक्षित रहेको जनाएको हो ।  

लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हाल लक्ष्मी सनराइनको कुनै पनि डेटा लिक नभएको र हल्ला फैलिएको फिरौती पनि नमागिएको बताए । ‘सञ्चार माध्यममा आए जसरी लक्ष्मी सनराइज क्यापिटलको कुनै पनि ग्राहकको सूचना ह्याक भएको छैन र फिरौतीको पनि माग भएको छैन । यस कुरामा कुनै पनि सत्यता छैन ।’ उनले विजशालासँग भने ।  

Bizshala
Shivam Cement
CG Motors

आज केहि सञ्चार माध्यममा एलएस क्यापिटलको डेटा डार्क वेवमा लिक भएको र ह्याकर समूहले १० हजार युरो माग गरेको खबर बाहिरिएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.