शनिबार, बैशाख ५,२०८३ 10:25:08
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:25:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक, सहजीकरणका लागि अर्थ मन्त्रालय तयारः राजश्व सचिव घिमिरे

Bizshala
आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक, सहजीकरणका लागि अर्थ मन्त्रालय तयारः राजश्व सचिव घिमिरे
Shivam Cement

काठमाण्डौ । अर्थ मन्त्रालयका राजश्व सचिव रामप्रसाद घिमिरेले आम लगानीकर्ताको मनबोल उकास्न आवश्यक रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घिमिेरेले आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक रहेको र यसका लागि अर्थमन्त्रालय तयार रहेको बताएका हुन् ।  

‘अहिलेको अवस्थामा आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक छ । यसका लागि अर्थमन्त्रालय सहजीकरण गर्न तयार छ ।’ उनले भने ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै घिमिरेले धितोपत्र सम्बन्धी ऐन तथा कानूनहरु मन्त्रिपरिषद्ले पारित गरिसकेको र अब संसदमा पेश गरिने बताए । आगामी आर्थिक वर्षको बजेटमार्फत एनआरएनलाई नेपालको पूँजी बजारमा प्रवेश गराउने व्यवस्था भएकाले यसले पूँजी बजार उकास्न सहयोग पुग्ने उनले बताए ।      

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.