शनिबार, श्रावण १७,२०८२ 01:01:58
  • शनिबार, श्रावण १७,२०८२ 01:01:58
Global IME Bank Limited

कलंकीबाट नक्कली नोटहित दुई जना महिला पक्राउ

Hyundai Nepal
कलंकीबाट नक्कली नोटहित दुई जना महिला पक्राउ
Shivam Cement

काठमाण्डौ । नक्कली नोटहित दुई जना महिला पक्राउ परेकी छन् । आज प्रहरीले १ हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ हजार दरका ५१४ वटा नक्कली नेपाली नोट बरामद गरेको छ ।  

दुवै जना महिला कलंकीमा रहेको ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट पक्राउ परेका हुन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.