काठमाण्डौ । नबिल बैंक लिमिटेडको कास्की जिल्लास्थित चिप्लेढुङ्गा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको उक्त शाखा कार्यालय हालको स्थानबाट करिब ३५० मिटरको दुरीमा पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गामा स्थानान्तरण हुन लागेको हो ।
बैंकको उक्त शाखा कार्यालय असार १६ गते स्थानान्तरण हुन लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।