काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को विज्ञ सञ्चालक सदस्य पदमा हेमन्त राज रमाली नियुक्त भएका छन् । असार १३ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरिय निर्णयले रमालीलाई सीआईटीको विज्ञ सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
रमालीले असार १७ गते बसेको कोषको सञ्चालक समितिको बैठक समक्ष शपथ लिएको कोषले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।