शुक्रबार, बैशाख ४,२०८३ 11:50:05
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:50:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र निर्माणमा युवाको भूमिका विषयक सेमिनार असार २७ गतेदेखि हुने

Bizshala
राष्ट्र निर्माणमा युवाको भूमिका विषयक सेमिनार असार २७ गतेदेखि हुने
Shivam Cement

काठमाण्डौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत ३ दिवसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्दर्भमा हुन लागेको सेमिनारमा नेतृत्व विकास, चरित्र निर्माण, व्यक्तित्व विकास स्थायी शान्तीको लागि पहलकदमी, द्धन्द्ध व्यवस्थापन तथा आर्थिक विकासका बारेमा छलफल हुने छ । काठमाण्डौ महानगरपालिका– १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ र राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको विषयमा छलफल हुने कार्यक्रमका संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

श्रेष्ठका अनुसार  युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पुर्याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।

सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संधिय सासद एकनाथ ढकालले विशेष प्रशिक्षण दिने कार्यक्रम छ ।

सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाण्डौ उत्यकाका १६ देखि ४० वर्षसम्मकायुवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.