कामाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडका सञ्चालक तुक प्रसाद पौडेलको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।
पौडेल विस २०७७ पुस २३ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।