आईतवार, भाद्र २३,२०८१ 09:00:20
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:00:20
IME remit
Global IME Bank Limited

आन्तरिक ऋण अब प्रदेश र स्थानीय तहले पनि प्राप्त गर्ने

Hyundai Nepal
आन्तरिक ऋण अब प्रदेश र स्थानीय तहले पनि  प्राप्त गर्ने
Nabil Bank Limited

संघीय सरकारले मात्र प्राप्त गरिरहेको आन्तरिक ऋण अब स्थानीय र प्रदेश सरकारले समेत  प्राप्त गर्ने भएका छन्।

कानुन अभावमा तल्ला तहका सरकारले आन्तरिक ऋण उठाउन पाएका थिएनन्। सरकारले १ चैत २०८० देखि लागु हुने गरी सार्वजनिक ऋण व्यवस्थापन नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो नियमावली कार्यान्वयनमा ल्याएसगैँ स्थानीय तहले आगामी आर्थिक वर्षबाट आन्तरिक ऋण समेत उठाउन पाउने भएका हुन्। 

जसका कारण कानुन अभावले चालु आर्थिक वर्ष (आव) २०८०\८१ सम्म तल्ला सरकारले आन्तरिक ऋण उठाउने भनी बजेटमा उल्लेख गरे पनि व्यवहारमा उठाउन पाएका थिएनन्।

आगामी आव २०८१\८२ का लागि भने यो नियमावलीले आन्तरिक ऋण उठाउने बाटो खोलिदिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

नियमावली कार्यान्वयनमा आएसँगै आन्तरिक र वैदेशिक ऋण लिनसमेत स्थानीय र प्रदेशलाई बाटो खुलेको छ। 

किनकि, तीन तहकै सरकारले लिने सार्वजनिक ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोक्ने गरेको छ। हरेक वर्ष आयोगले सीमा तोकिरहेको छ।

आगामी आव २०८\८२ का लागि आयोगले संघीय सरकारलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतमा नबढ्ने गरी उठाउन सिफारिस गरेको छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X