आईतवार, भाद्र २३,२०८१ 07:31:48
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:31:48
IME remit
Global IME Bank Limited

सनसिल्कको क्रिएटर अनर्स अवार्ड समारोह सम्पन्न

Hyundai Nepal
सनसिल्कको क्रिएटर अनर्स अवार्ड समारोह सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका  ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने अवार्ड समारोह सम्पन्न गरेको छ । कम्पनीले सनसिल्क प्रीजेन्ट्स क्रिएटर अनर्सको ग्रान्ड फिनाले असार २४ गते पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा गरेको थियो ।  

यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना सीपहरू प्रदर्शन गर्न इन्फ्लुएन्सरहरूको लागि एक अद्वितीय प्लेटफर्मको प्रदान गरेको कम्पनीले जनाएको छ । क्रिएटर अनर्सको मुख्य उदेश्य उदीयमान र स्थापित इन्फ्लुएन्सरहरूलाई उत्प्रेरित गर्ने र उचाल्नु रहेको र उनीहरूलाई चम्कने अवसर प्रदान गर्दै तिनीहरूको रचनात्मक प्रयासहरूलाई मान्यता दिनु रहेको कम्पनीले उल्लेख गरेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त समारोहमा राइजिंग स्टारको उपाधि स्विटि डङ्गोल, ब्रेकथ्रु कन्टेन्टको उपाधि भावना रेग्मी, सनसिल्क बर्न टु साइनको उपाधि सिम्रन श्रेष्ठ,बेस्ट ब्राण्ड कोलाबोरेसनको उपाधि विजया प्रधान,बेस्ट युजअफ ट्रेन्डको उपाधि सिद्धार्थ तामाङ, बेस्ट अडियो÷भिजुवलको उपाधि करिश्मा श्रेष्ठ र फलोवर लभको उपाधि प्रजिता श्रेष्ठले जितेकी थिइन् ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X