आईतवार, श्रावण १८,२०८२ 07:49:10
  • आईतवार, श्रावण १८,२०८२ 07:49:10
Global IME Bank Limited

आयल निगमका डिपोहरुबाट साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने

Hyundai Nepal
आयल निगमका डिपोहरुबाट साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने
Shivam Cement

काठमाण्डौ । नेपाल आयल निगमका डिपोहरुबाट आगामी साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने भएको छ । साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले इन्टरप्राइज रिसोर्स प्लानिङ(ईआरपी)प्रणालीमा डेटा अपडेट गर्नु पर्ने भएकाले त्यसदिन बिलिङ सिस्टम बन्द हुने निगमले जनाएको छ ।

 साउन १ गते बिलिङ सिस्टम बन्द भएतापनि पेट्रोलियम पदार्थको वितरण भने सुचारु नै रहने निगमले स्पष्ट पारेको छ । साउन २ गतेबाट भने व्यवसायीहरुले आवश्यक पेट्रोलियम पदार्थ निगमका डिपोहरुबाट लिन पाउनेछन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.