आईतवार, भाद्र २३,२०८१ 08:55:41
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:55:41
IME remit
Global IME Bank Limited

यो वर्ष बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलरसम्म पुग्ने अनुमान

Hyundai Nepal
यो वर्ष बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलरसम्म पुग्ने अनुमान
Nabil Bank Limited

काठमाण्डौ। राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढ्दै गएपछि बिटक्वाइनको मूल्य पनि बढिरहेको छ।संसारको सबैभन्दा ठूलो, पुरानो र सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य यस वर्षको अन्त्यसम्ममा १ लाख अमेरिकी डलरसम्म सम्म पुग्ने अनुमान गरेको छ। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकामा राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढ्दै गएपछि बिटक्वाइनको मूल्य पनि बढिरहेको छ। भर्खरै चुनावी र्‍यालीमा ट्रम्पमाथि आक्रमण भएको थियो। 

उनी यस हमलाबाट बच्न सफल भए तर यो घटनाका कारण बिटक्वाइनको मूल्यमा भारी वृद्धि भएको थियो। 

यदि बिटक्वाइनको मूल्य १ लाख डलर पुग्यो भने, यसको मार्केट क्याप २ अमेरिकी ट्रिलियन पुग्नेछ र क्रिप्टो को कुल बजार मूल्य लगभग ४ अमेरिकी ट्रिलियन पुग्नेछ। हाल बिटक्वाइनको मूल्य लगभग ६४,५०० अमेरिकी डलर छ।

कल्सीका अनुसार, भविष्यवाणी बजारले यस वर्षको अन्त्यसम्म बिटक्वाइन १ लाख डलर पुग्ने २२ प्रतिशत अपेक्षा गरेको छ। यस वर्ष बिटकोइन ८ लाख अमेरिकी डलर वा, त्योभन्दा बढी पुग्ने सम्भावना ५७ प्रतिशत छ। 

यो वर्षको अन्त्यसम्ममा अमेरिकी १५ लाख डलर पुग्ने आठ प्रतिशत सम्भावना पनि छ। बिटक्वाइनको भविष्यको मूल्यमा सट्टेबाजी गर्ने लगानीकर्ताहरूले यी अनुमानहरू गरेका छन्। 

पछिल्ला दिनहरूमा ट्रम्पको राष्ट्रपति चुनाव जित्ने सम्भावना बढेको छ। सोही अनुसार बिटक्वाइनको मूल्य पनि बढेको छ। ट्रम्पलाई क्रिप्टोकरेन्सीको समर्थक मानिन्छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X