बिहीबार, कार्तिक ८,२०८१ 02:24:20
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:24:20
IME remit
Global IME Bank Limited

सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु

Hyundai Nepal
सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्य समितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको २० औं वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारुलाई अध्यक्षमा चयन गरेको हो ।  

अध्यक्ष मारु विगत लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।

Bizshala
Shivam Cement
CG Motors

नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दासिमेन्ट उद्योगसंग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने तथा सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंकिङ तथा स्थानीय समस्या लगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दे अघि बढ्ने अध्यक्ष मारुले बताए ।  

नेपाल सिमेन्ट उत्पादक संघको २० औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा रघुनन्दन मारु, निवर्तमान अध्यक्ष धुव्र थापा, उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिव राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.