बुधबार, माघ २,२०८१ 05:19:20
IME remit
  • बुधबार, माघ २,२०८१ 05:19:20
IME remit
Global IME Bank Limited

बरु हामी अँध्यारोमा बस्न तयार छौ, उद्योगलाई भने पूरै बिजुली दिन्छौंः उद्योगमन्त्री भण्डारी

Hyundai Nepal
बरु हामी अँध्यारोमा बस्न तयार छौ, उद्योगलाई  भने पूरै बिजुली दिन्छौंः उद्योगमन्त्री भण्डारी
Nabil Bank Limited

काठमाण्डौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूहरु अँध्यारोमा बसेर भए पनि उद्योगहरुलाई पूरै समय विद्युत दिने बताएका छन्। मन्त्री भण्डारीले हेटौँडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा सरकारको पहिलो प्राथमिकतामा उद्योग रहेको उल्लेख गर्दै अब डेडिकेटेड र ट्रंकलाइन विवादमा कुनै पनि उद्योगको लाइन नकाट्ने बताएका हुन्।

Bizshala
CG Motors
Sagarmatha Cement

उनले भने, ‘बरु हामी अँध्यारोमा बसौंला। पहिलो प्राथमिकता उद्योग हो। उत्पादन हो। रोजगारी हो। त्यसकारण सरकार यस कुरामा अत्यन्तै गम्भीरताका साथ लागिरहेको छ।’ 

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने समृत बताए। सरकारी स्वामित्वको उद्योग बन्द हुनको कारण सरकार, सञ्चालक समिति, कर्मचारी र संलग्न सबै सरोकारवाला रहेको बताए। 

उद्योग सङ्कटग्रस्त बन्नुको जिम्मेवारी सबैले लिनुपर्ने उनको भनाई छ। यस्तै, मन्त्री भण्डारीले निजी क्षेत्रले लगानी, प्रविधि र उत्पादन तथा बजारमा हाबी हुँदा सरकारी स्वामित्वका उद्योगहरूका सबै पक्षमा सङ्कुचन आएको बताए।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.