मंगलवार, पुष ८,२०८२ 12:50:17
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 12:50:17
Bizshala
Global IME Bank Limited
Bizshala

देशभर ११.६४ % ले बढ्यो घरजग्गा कारोबार, करिब ४ अर्ब उठ्यो राजस्व

Hyundai Nepal
देशभर ११.६४ % ले बढ्यो घरजग्गा कारोबार, करिब ४ अर्ब उठ्यो राजस्व
Shivam Cement

काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशभर ४३ हजार ८ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। 

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो।

CG Motors
Bizshala
Garima Development Bank

कारोबार संख्या बढेसँगै राजस्व पनि बढेको छ। सरकारलाई साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। 

गत वर्ष साउनको तुलनामा यो वर्ष साउनमा ३१.७७ प्रतिशतले राजस्व बढेको हो। गत साउनमा दुई अर्ब ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.