बिहीबार, बैशाख ३१,२०८३ 07:11:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको अन्तिमक कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेको १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र व्यापार समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७४ प्रतिशत र निर्जीवन बीमा समूह ०.५२ प्रतिशतले घटेको छ । आज ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.४३ प्रतिशतले बढेर १३२५ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको १.१३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५७ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.२५ प्रतिशतले सेयरभाउ बढेको छ । त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ २.४१ प्रतिशतले घटेर २२७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्टको २.३१ प्रतिशत, युनाइटेड अजोडको २.०९ प्रतिशत, हिमालयन रि इन्स्योेरेन्सको १.४० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.३९ प्रतिशत, एशियन लाइफको १.२० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१७ प्रतिशत, सन नेपाल लाइफको १.१३ प्रतिशत, नेपाल लाइफको १.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९७ प्रतिशत, नेको इन्योरेन्सको ०.८४ प्रतिशत, सानिमा जिआइसीको ०.८३ प्रतिशत, आरबीसीएलको ०.६९ प्रतिशत, हिमालयन लाइफको ०.६० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५४ प्रतिशत, आइएमई लाइफको ०.३९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३८ प्रतिशत, सुर्यज्योति लाइफको ०.२१ प्रतिशत र नेशनल लाइफको ०.१६ प्रतिशतले सेयरभाउ घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.