बिहीबार, बैशाख १०,२०८३ 10:17:21
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 10:17:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जग्गा कित्ताकाट खुल्यो, पुनःसमस्या नआउने गरी काम गर्न मन्त्रीको आग्रह

Bizshala
जग्गा कित्ताकाट खुल्यो, पुनःसमस्या नआउने गरी काम गर्न मन्त्रीको आग्रह
Shivam Cement

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्यान आउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् ।  

पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा स्थानीय तहमा कित्ताकाट रोकिने श्रृङ्खला बिस २०७६ सालदेखि चलीरहेको हो । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । 

देशभरका ७५३ पालिकाहरुमध्ये १९३ ले मात्र जग्गा बर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाहरुले समयमै जग्गा बर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ । कित्ताकाट खुलेसँगै मङ्गलवारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको भूमि ब्यवस्था तथा अभिलेभल बिभागले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office
CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.