बुधबार, माघ २३,२०८१ 08:46:34
IME remit
  • बुधबार, माघ २३,२०८१ 08:46:34
सहकारी कर्जा सुचना केन्द्र र एसटीआई गठनको गृहकार्य पुरा: मन्त्री अधिकारी
ECONOMY& POLITICS

सहकारी कर्जा सुचना केन्द्र र एसटीआई गठनको गृहकार्य पुरा: मन्त्री अधिकारी

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री बलराम अधिकारीले सहकारी कर्जा सुचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय गठनको गृहकार्य पुरा भएको बताए ।  सोमवार मन्त्रालयमा नेपाल राष्ट बैंक, कर्जा सुचना केन्द्रका पदाधिकारी, निक्षेप तथा कर्जा सुरक्षण कोष, अर्थमन्त्रालयलगायत बिभिन्न मन्त्रालय र सरोकारवालाहरुबीच उक्त सहमति...

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा: मन्त्री अधिकारी
NEWS

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा: मन्त्री अधिकारी

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बताएका हुन् बैठकमा बिम्स्टेकमा सहभागी सबै सात सदस्य राष्ट्रहरू — बंगलादेश, भारत, श्रीलंका,...

भूमिब्यवस्था मन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता
NEWS

भूमिब्यवस्था मन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसँग बुधवार कार्यसम्पादन सम्झौता गरेका छन् । २७ भदौंमा मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।  यो आर्थिक बर्षभित्र भूमि ब्यवस्था, सहकारी र गरिवी निवारण क्षेत्रका ६० वटा महत्वपुर्ण कामहरु सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन...

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी
NEWS

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलिय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताएका छन् ।  नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार मन्त्री अधिकारीलाई बुझाएको ४ बुँदे ध्यानाकषर्ण पत्र बुझदै मन्त्री अधिकारीले उत्पीडित दलित समुदायको हकहित र पाउनु पर्ने अधिकार प्राप्तीका लागि आफुले पहल गर्ने...

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
NEWS

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

काठमाण्डौ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन...

जग्गा कित्ताकाट खुल्यो, पुनःसमस्या नआउने गरी काम गर्न मन्त्रीको आग्रह
NEWS

जग्गा कित्ताकाट खुल्यो, पुनःसमस्या नआउने गरी काम गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्यान आउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् ।  पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा स्थानीय तहमा कित्ताकाट रोकिने श्रृङ्खला...

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता — मन्त्री अधिकारी
ECONOMY& POLITICS

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता — मन्त्री अधिकारी

काठमाण्डौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताएका छन् । मन्त्रालयमा शुक्रबार सरुवा भएर आएका सचिव अर्जुन प्रसाद पोख्रेललाई स्वागत र सचिवसहित मन्त्रालय मातहतका उच्च अधिकारी र विभागीय प्रमुखलाई निर्देशन दिदैं...

भूमि व्यवस्था मन्त्री अधिकारीले बितरण गरे ५५३ जनालाई लालपुर्जा
NEWS

भूमि व्यवस्था मन्त्री अधिकारीले बितरण गरे ५५३ जनालाई लालपुर्जा

काठमाण्डौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गरेका छन् ।  मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउ ब्लकहरुको नापीनक्सा पुरा भएका ५५३ वटा लालपुर्जा बितरण गरेका हुन् ।  

सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध: मन्त्री अधिकारी
NEWS

सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध: मन्त्री अधिकारी

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले मन्त्रीको स्वागत एवं आगामी ३ वर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्वन्धमा पेश गरेको बाह्र बुँदे सुझावपत्र ग्रहण गदैं मन्त्री अधिकारीले यस्तो...

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन
ECONOMY& POLITICS

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रवार नापी कार्यालय ललितपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  मन्त्रालयमातहत रहेका कार्यालयहरुको स्तरोन्नती, पूर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसँग संवाद गर्ने उदेश्यले मन्त्री अधिकारी शुक्रवार दिँउसो नापी कार्यालय ललितपुरको...

सहकारी मन्त्री अधिकारीको पहलमा समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता
ECONOMY& POLITICS

सहकारी मन्त्री अधिकारीको पहलमा समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिएका छन् ।  सहकारी बिभागको सिफारिसमा यसअघि नै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये कुबेर बचत तथा क्रण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड,...

५ दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउँछौं: मन्त्री अधिकारी
NEWS

५ दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउँछौं: मन्त्री अधिकारी

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन् ।  बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिनभित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकाय र...

गुठी बिधेयक छिट्टै ल्याउछौं- मन्त्री अधिकारी
NEWS

गुठी बिधेयक छिट्टै ल्याउछौं- मन्त्री अधिकारी

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाबीचको अन्तरक्रिर्या कार्यक्रममा यस्तो बताएका हुन् ।  पुरानो कानुनमा भएका राम्रा कुरा अङ्गीकार गर्दै परिर्वतीत समय र सबै...

एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी
BANKING

एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.