सोमबार, आश्विन २६,२०८३ 02:11:35
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:11:35
Bizshala
Global IME Bank Limited

भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

Bizshala
भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) को आयोजनामा भदौ २९ गते क्लासीक चुलो, ट्रेडमल पोखरामा, ‘लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भिजन सेक्युरिटिजले धितोपत्र कारोबारसम्बन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट अनुमती लिई चिप्लेढुंङ्गा, पोखरामा भएको कार्यक्रममा  ब्रोकरका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाको सभापतित्व नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख बिना ढकाल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथि पोखरा ट्रेडमल का अध्यक्ष मिनराज काफ्ले, सेयर वजार विज्ञ÷विष्लेशक सुवास चन्द्र भट्टराइ, सिद्धार्थ क्यापिटलका लगानी अनुसन्धान प्रमुख निराजन कार्की, इन्भेष्टर फोरम गण्डकी प्रदेशका अध्यक्ष अजुनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रक्रिया,अनलाईन कारोबार, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोबार सम्बन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले प्रष्ट पारेका थिए । यसै गरि दोश्रो वजारमा कारोबार गर्दा लगानीकर्ताले के–कस्ता गल्तिहरु गर्दछन्, के–के विषयमा ध्यान पुर्याउनु पर्छ,कम्पनी छनोट लगायतका विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने भन्ने विषयमा सेयर वजार विज्ञ÷विष्लेशक सुवास चन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.