मंगलवार, भाद्र ३०,२०८३ 12:00:39
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 12:00:39
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सव सम्पन्न, रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम आयोजना

मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सव सम्पन्न, रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम आयोजना
New Office

काठमाण्डौ । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले तेस्रो वार्षिकोत्सव मनाएको हो ।  

सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रमम ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निःशुल्क दन्त परीक्षण सेवा लिएका छन् । 

Shivam Cement
Bizshala
CG Motors

रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसंचार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो ।

Muktinath Bikas Bank Limited

सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार, सञ्चालक सिताराम काफ्लेले १० हजार तथा सञ्चालक राम प्रसाद पोख्रेलले १५ हजार संस्थालाई आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका थिए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.