शुक्रबार, असार १३,२०८२ 08:22:26
  • शुक्रबार, असार १३,२०८२ 08:22:26
Global IME Bank Limited

अब भिडियो पज नगरिकनै युट्युब विज्ञापन स्किप गर्न सकिने

Hyundai Nepal
अब भिडियो पज नगरिकनै युट्युब विज्ञापन स्किप गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । स्किप गर्न नमिल्ने लामो अवधिको विज्ञापन प्रशारित गरिरहेको युट्युबले देर्शकहरुलाई नयाँ फिचर्स ल्याएको छ । अब दर्शकहरुले स्क्रिन पज नगरिकनै विज्ञापन स्किप गर्न सक्ने छन् ।  

गुगलको स्वामित्वमा रहेको युट्युबले यो नयाँ फिचर्सलाई सबै विज्ञापनदाताहरूमा रोलआउट गरेको छ । अब युट्युब भिडियो पज हुँदा विज्ञापन स्क्रिनको छेउमा पप अप हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दर्शकहरूको लागि सहज भएको र यो सम्पूर्ण युट्युब ईको सिस्टमका लागि लाभदायक अपडेट भएको गुगलका प्रवक्ताले बताएका छन् ।  

प्रयोगकर्ताहरूले मासिक १३.९९ डलरको प्रिमियम सदस्यताको साथ विज्ञापनहरू पूर्ण रूपमा स्किप गर्न पनि सक्छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.