बिहीबार, कार्तिक ८,२०८१ 04:01:06
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 04:01:06
IME remit
Global IME Bank Limited

फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी

Hyundai Nepal
फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी
Nabil Bank Limited

काठमाण्डौ । ई–सेवाले फोनप्वइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । सम्झौतामार्फत प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने उद्देश्यले नियमीत प्रयोगकर्ताहरूलाई दिईने लोयल्टी प्वइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

फोनप्वइन्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराई थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

फोनप्वइन्ट्सका सीईओ सागर पौडेलका अनुसार,यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.