बिहीबार, बैशाख ३१,२०८३ 07:11:25
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

Laxmi Sunrise Bank Limited
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २३ करोडको खरिद भएको २४ करोड ६५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ४३ लाखको खरिद हुँदा १५ करोड १८ लाखको बिक्री भएको छ ।  

Bizshala
New Office
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोडको खरिद हुँदा १४ करोड १५ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा अनलाईन सेक्यूरिटिजबाट १५ करोड ९४ लाखको खरिद हुँदा १८ करोड ९३ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा इम्पेरियल सेक्यूरिटिजबाट १५ करोड ९९ लाखको खरिद हुँदा १८ करोड १५ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १६ करोडको खरिद हुँदा १७ कारोड ३९ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा सूमेरु सेक्यूरिटिजबाट ७ करोड २५  लाखको खरिद हुँदा २५ करोड ८६ लाखको बिक्री भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

आठौ स्थानमा एबीसी सेक्युरिटिजबाट २१ करोड ३३ लाखको खरिद हुँदा ८ करोड २१ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा आर्यतारा सेक्यूरिटिजबाट १३ करोड ४२ लाखको खरिद हुँदा १६ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट ११ करोड ५५ लाखको खरिद हुँदा १६ करोड ६२ लाखको बिक्री भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.