बिहीबार, बैशाख ३१,२०८३ 07:11:32
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनएलजी र एलआइसी नेपालको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी

Laxmi Sunrise Bank Limited
एनएलजी र एलआइसी नेपालको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचके ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ। 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा उपसूचक ०.४४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.१३ प्रतिशतले बढेको छ । आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । एनएलजी इन्स्योरेन्सको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ९४८.३० रुपैयाँ पुगेको छ । त्यस्तै, एलआइसी नेपालको सेयरभाउ १.०७ प्रतिशतले बृद्धि भई १२३३ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.१८ प्रतिशतले घटेर ७२२ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै सानिमा रिलायन्स लाइफको १.७२ प्रतिशत, युनाइटेड अजोडको १.५५ प्रतिशत, नेपाल रि को १.२२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.०८ प्रतिशत, सुर्यज्योति लाइफको ०.९८ प्रतिशत, हिमालयन लाइफको ०.९६ प्रतिशत, सिटिजन लाइफको ०.८७ प्रतिशत, हिमालयन एभरेष्टको ०.८४ प्रतिशत, आरबीसीएलको ०.८१ प्रतिशत, सन नेपाल लाइफको ०.८१ प्रतिशत, आइएमई लाइफको ०.८० प्रतिशत, नेको इन्स्योरेन्सको ०.७६ प्रतिशत, एशियन लाइफको ०.५९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५४ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत, हिमालयन रि को ०.४५ प्रतिशत, नेशनल लाइफको ०.४३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२२ प्रतिशत र नेपाल लाइफको ०.१३ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.