बिहीबार, बैशाख ३१,२०८३ 07:11:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१३ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिटिजन लाइफ

Laxmi Sunrise Bank Limited
१३ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिटिजन लाइफ
Shivam Cement

काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ । आज १३ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिटिजन लाइफ रहेको छ । 

Bizshala
New Office
CG Motors

कम्पनीको सेयरभाउ २.६३ प्रतिशतले बढेर ६९४ रुपैयाँ पुगेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको १.३२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.२४ प्रतिशत, एशियन लाइफको १.२० प्रतिशत, सन नेपाल लाइफको ०.७९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४७ प्रतिशत, नेशनल लाइफको ०.४६ प्रतिशत, आइएमई लाइफको ०.४० प्रतिशत, हिमालयन रि को ०.३४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२३ प्रतिशत, सानिमा रिलायान्स लाइफको ०.२० प्रतिशत, सानिमा जिआइसीको ०.१४ प्रतिशत र ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.८१ प्रतिशतले घटेर ७६१ रुपैयाँ कायम भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.८६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.८५ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१२ प्रतिशत, सुर्यज्योति लाइफको १.०१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५८ प्रतिशत, नेपाल लाइफको ०.४६ प्रतिशत, हिमालयन एरभेष्टको ०.४४ प्रतिशत र हिमालयन लाइफको ०.४० प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.