काठमाण्डौ । सानिमा बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा २ घण्टाका लागि बन्द हुने भएको छ । बैंकको योजनाबद्ध प्राविधिक स्तरवृद्धिका लागि प्रणाली मर्मत हुन गईरहेकाले मंसिर २३ गते राती १० बजेदेखि १२ बजेसम्म २ घण्टाका लागि मोबाइल बैंकिङ सेवा अस्थाई रुपमा बन्द हुन लागेको हो ।
यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमाप्राथि रहेको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।