बुधबार, माघ २३,२०८१ 06:47:18
IME remit
  • बुधबार, माघ २३,२०८१ 06:47:18
IME remit
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

Hyundai Nepal
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
Nabil Bank Limited

काठमाण्डौं । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.०७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०३ प्रतिशतले बृद्धि भएको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन लाइफ रहेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीको सेयरभाउ २.१७ प्रतिशतले बढेर ४७१ रुपैयाँ पुगेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.९६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६७ प्रतिशत, सानिमा जिआइसीको १.४७ प्रतिशत, आइएमई लाइफको १.४५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.२७ प्रतिशत, सगरमाथा लुम्बिनीको १.२६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.२२ प्रतिशत, नेशनल लाइफको १.१९ प्रतिशत, नेको इन्स्योरेन्सको १.१४ प्रतिशत, सन नेपाल लाइफको १.०९ प्रतिशत, हिमालयन एभरेष्टको १.०९ प्रतिशत र युनाइटेड अजोडको १.०८ प्रतिशतले बढेको छ । 

Muktinath Bikas Bank Limited

यसका साथै सिटिजन लाइफको १.०२ प्रतिशत, एशियन लाइफको ०.९६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९३ प्रतिशत, एलआइसी नेपालको ०.९२ प्रतिशत, सुर्यज्योति लाइफको ०.८९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७३ प्रतिशत, नेपाल लाइफको ०.६३ प्रतिशत, आरबीसीएलको ०.६२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५२ प्रतिशत, हिमालयन रि को ०.४४ प्रतिशत, नेपाल रि को ०.३९ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.१० प्रतिशतले सेयरभाउ बढेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.