बुधबार, आश्विन २८,२०८३ 09:19:37
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:19:37
Bizshala
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तद्वारा ४३ जिल्लाका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान

Bizshala
इन्फिनिटी लघुवित्तद्वारा ४३ जिल्लाका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान
New Office

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका ४३ जिल्लाका ९५ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरुलाई Navigating challenges- Embracing Opportunities Training सम्पन्न गरेको छ ।  

उक्त कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कार्यक्रममा वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतिहरुलाई सामना गर्दै उपयुक्त अवसरहरुको खोजिमा लाग्नुपर्ने भएकोमा कर्मचारीहरुलाई समय–समयमा यस्ता किसिमका तालिम सञ्चालनले समग्र लघुवित्त क्षेत्रमा कार्यक्रमको गुणस्तरमा समेत सुधार आउने कुरा वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले बताए ।  

कार्यक्रम वित्तीय संस्थाका संस्थापकद्धय दिनेश अधिकारी र र विन नेपालको विशेष आतिथ्यमा सञ्चालन भएको थियो ।

कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखहरु प्रेम बहादुर थापा, अन्जना प्याकुरेल, नयन देवकोटा र प्रभात न्यौपानेको समेत उपस्थिति रहेको संस्थाले जनाएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.