संसद रोकेर अध्यादेश ल्याइँदै: गभर्नरलगायतका राजनीतिक नियुक्ति एकैपटक खारेजीमा पर्नसक्ने
काठमाण्डौ । बालेन शाहको नेतृत्वमा बनेको राष्टिय स्वतन्त्र पार्टीको झण्डै दुईतिहाई बहुमतसहितको सरकारले शक्तिशाली अध्यादेश ल्याएर राजनीतिक नियुक्ति लिएकाहरुलाई एकैपटक पदबाट विदा गर्ने तयारी थालेको छ । शाह क्याबिनेटका एक प्रभावशाली मन्त्रीका अनुसार निकट भविष्यमै सरकारले केही अध्यादेश ल्याउने गृहकार्य गरिरहेको छ । त्यसमध्ये यसअघिका सरकारहरुले विभिन्न समयमा गरेका...

