मंगलवार, असार १६,२०८३ 07:46:48
Bizshala
  • मंगलवार, असार १६,२०८३ 07:46:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था जोखिम, दायित्व चुलियो

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था जोखिम, दायित्व चुलियो

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको  वित्तीय अवस्था झनै कमजोर बन्दै गएको छ ।  

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले  नारायणी डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] C+ निष्कासनकर्ता रेटिङ्ग पुनपुष्टि गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तो रेटिङ्ग पाउने कम्पनीहरु समयमा वित्तीय दायित्व पुरा गर्न नसक्ने वा दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेका मान्निछन् ।

साथै यस्तो कम्पनीको नगद प्रवाह, नाफा वा ऋण तिर्ने क्षमता दबाबमा रहेको बुझिन्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वित्तीय अवस्था बिग्रदै गएपछि बैंकले ठूलो घाटाको सामना गर्नुपरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा नारायणी डेभलपमेन्ट बैंकले साढे ५ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.