बिहीबार, मंसिर १०,२०८३ 10:59:06
  • बिहीबार, मंसिर १०,२०८३ 10:59:06
Global IME Bank Limited

* महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Bizshala
* महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको  ३.७ प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर प्रयोजनको रकमसमेत समावेश छ।

CG Motors
Garima Development Bank
IME remit

बैंकले करिब ३३ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा करिब १७ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार सेयरधनीले कुल करिब ५० करोड ८० लाख रुपैयाँ बराबरको लाभांश पाउनेछन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

*(यसअघिको समाचारमा लाभांश दरमा त्रुटि हुन गएकोले त्यसलाई सच्याइएको छ । )

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.