शुक्रबार, माघ २३,२०८२ 09:28:20
Bizshala
  • शुक्रबार, माघ २३,२०८२ 09:28:20
एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लगिने
Capital Market

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लगिने

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।  

सिटि होटलको स्वतन्त्र सञ्चालकमा पुनःपाण्डे नियुक्त
Capital Market

सिटि होटलको स्वतन्त्र सञ्चालकमा पुनःपाण्डे नियुक्त

काठमाण्डौ । सिटि होटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा पुनःप्रदिप राज पाण्डे नियुक्त भएका छन् । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित, अध्यक्षमा पौडेल
Capital Market

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित, अध्यक्षमा पौडेल

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको पुस १९ गते बसेको १६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  

क्यान्सरको चेतावनीपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट
Capital Market

क्यान्सरको चेतावनीपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट

काठमाण्डौ । अमेरिकी सर्जन जनरलले मादक पदार्थजन्य पेयमा क्यानसरको चेतावनीपूर्ण सन्देश राख्नु पर्ने बताएपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।  अमेरिकी सर्जन जनरल विवेक मुर्थीले एडभाइजरीमा मादकपदार्थजन्य पेयले स्तन,कलेजो,कोलोन र अन्य क्यान्सर विकास गर्ने जोखिम बढाउने बताएका छन् । ‘प्रत्येक दिन रक्सी सेवन गर्नेलाई स्तन,मुख,घाटी जस्ता...

राधी विद्युतद्वारा स्थगित साधारण सभाको मिति पुनःतय
Capital Market

राधी विद्युतद्वारा स्थगित साधारण सभाको मिति पुनःतय

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा पुनःआयोजना गर्ने भएको छ । कम्पनीले गत पुस १८ गतेका लागि डाकेको साधारण सभा अब पुस २८ गते आयोजना गर्ने भएको छ ।  कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गर्ने तय भएको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  कम्पनीको साधारण सभा ललितपुरको थापागाँउमा...

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)द्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।  

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि
Capital Market

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३...

इलिअट वेभमा ‘सी’ वेभको करेक्सन चल्दै गरेको बजारमा ‘रिस्क रिवार्ड रेसियोमा’ कति जोखिम ?
Capital Market

इलिअट वेभमा ‘सी’ वेभको करेक्सन चल्दै गरेको बजारमा ‘रिस्क रिवार्ड रेसियोमा’ कति जोखिम ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६३१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५८६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता ४४.४८ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता नेप्से करिब ३४ अंकले बढेको थियो । यो साता नेप्सेमा १९ अर्ब ३५ करोडबराबरको सेयर कारोबार भयो ।  अघिल्लो साता नेप्सेमा १९ अर्ब ४८ करोड...

महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाको भागमा पर्यो ११ कित्ता
Capital Market

महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाको भागमा पर्यो ११ कित्ता

काठमाण्डौ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा एक समारोहका बीच एफपीओ बाँडफाँड भएको हो ।  क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १६ लाख ९२ हजार १०६ आवेदकबाट २ करोड २८ लाख ५२ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

कुमारी बैंकले सेयरधनी बनायो निराश, लाभांश नदिने निर्णय
Capital Market

कुमारी बैंकले सेयरधनी बनायो निराश, लाभांश नदिने निर्णय

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।  

रसुवागढी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु
Capital Market

रसुवागढी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु

काठमाण्डौ । रसुवागढी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु भएको छ । रसुवागढी हाईड्रोपावर कम्पनी अन्तर्गत रसुवा जिल्लाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १६ गतेदेखि व्यापारीक उत्पादन सुरु भएको हो ।  

लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै
Capital Market

लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । बैंकको सभा आज ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  उक्त सभामा गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यी ७ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

यी ७ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा हिमालयन डिष्टिलरी, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त, कालिका पावर, सूर्योदय वोमी लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लुम्बिनी विकास बैंककोको सेयरमूल्य समायोजन...

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’, बजारमा रिर्भसलको संकेत
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’, बजारमा रिर्भसलको संकेत

काठमाण्डौ । साताको अन्तिम कारोबारका दिन आज बजारमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यदि नेप्सको दिनभरको कारोबारमा तल लामो धागोसहित सूचक तथा कम्पनीको सूरु र अन्तिम मूल्य एउटै हुन्छ भने यसलाई ह्याम्मर क्याण्डल भनिन्छ ।

‘गरिमा समृद्धि योजना’ को इकाई बाँडफाँड सम्पन्न
Capital Market

‘गरिमा समृद्धि योजना’ को इकाई बाँडफाँड सम्पन्न

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्घि योजना’ को इकाई बाँडफाँड भएको छ ।  गत पुस ७ गतेदेखि १४ गतेसम्म निष्कासन गरिएको यो योजना पुस १८ गते बाँडफाँड गरिएको हो ।  गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १०...

आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद
Capital Market

आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज दिब्या सेक्यूरिटिजबाट ३ करोड ६२ लाखको खरिद हुँदा ५१ करोड ७६ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३७ करोड ९७ लाखको खरिद भएको छ भने ९ करोड ४७ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २० करोड ५२ लाखको...

लाखौं कित्ता खरिद अर्डर देखाएर झुक्काइँदै लगानीकर्ता, 'बीओ टु बिओ'बाट बेचेर टाप कस्छन् खेलाडी
Capital Market

लाखौं कित्ता खरिद अर्डर देखाएर झुक्काइँदै लगानीकर्ता, 'बीओ टु बिओ'बाट बेचेर टाप कस्छन् खेलाडी

काठमाण्डौ । सेयर बजार माग र आपूर्तिले चल्ने ठाँउ हो ।  सेयरको माग बढ्दा मूल्य बढ्ने गर्छ भने माग घट्दा मूल्य घट्ने गर्छ । यही सिद्धान्तलाई सेयर लगानीकर्ताहरुको लागि मार्केट डेप्थबाट हेर्ने गर्छन ।  जुन पछिल्लोपटक झनै प्रतिउत्पादक बन्दै गरेको देखिएको छ । कुनै समय एओएनको (अल अर नन) दूरुपयोग गरेर सेयर बजारमा तीव्र चलखेल गर्ने गरिन्थ्यो । धितोपत्र बोर्डले चलखेलको आशंका गरेर...

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’
Capital Market

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा झिनो अंकको बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४४३.५६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४...

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो  १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी
Capital Market

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी

काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्काशनको तयारी गरेको हो ।  आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको ‘आरबीबी फोकस ४०’ नामक बन्दमुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।  

पोखरा फाइनान्सका सञ्चालक ढकालको राजीनामा स्वीकृत
Capital Market

पोखरा फाइनान्सका सञ्चालक ढकालको राजीनामा स्वीकृत

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक निशान ढकालको राजीनामा स्वीकृत भएको छ । पुस १६ गते मंगलबारका दिन बसेको कम्पनीको ५३८ औं बैठकले ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  ढकालले गत पुस ११ गते व्यक्तिगित कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी डिडि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधिको रुपमा कम्पनीमा सञ्चालकको रुपमा कार्यतर थिए । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.