दाहाल नेतृत्व सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी
काठमाण्डौ । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज बस्न मन्त्रिपरिषद् बैठकले यस्तो तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक बस्दैछ । यसर्थ प्रधनमन्त्री दाहालले सरकारबाट बाहिरिदै गर्दा केहि महत्वपूर्ण निर्णयहरु गर्ने तयारी गरेको छ । यस्तै बैठकले आजे नै नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ती...

