सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । यो अवधिमा सुनको मूल्य प्रतिऔंस ०.२१ प्रतिशत अर्थात ४.५९ डलरले वृद्धि भएको हो । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १६१.१८ डलर कायम भएको छ ।