सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि मूल्यमा नै सुनको...