आज पनि प्रतितोला १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम थियो ।...